गृहमन्त्रीविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

Nepal Cover
१९ असार २०८१, मंगलवार
image

काठमाडौं । पदबाट बर्खास्त गर्नुपर्ने माग राखी गृहमन्त्रीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नियमित सुनुवाइ गरेर टुंग्याउने भएको छ ।

न्याधीशहरू सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।