भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयोः रवि लामिछाने

Nepal Cover
१९ असार २०८१, मंगलवार
image

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रविलामिछानेले भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो भनेका छन् ।

आज पत्रकारसँग कुरा गर्दे उनले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबीसमेत गरेका थिए ।

उनले पत्रकारहरुसँग भने– ‘भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ।

नले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्‍यो भन्नुहुन्थ्यो । रु’