अशोक राई नेतृत्वको जसपाले पनि मन्त्री फिर्ता बोलाउने

  Sampatti News 2024

July 4, 2024

काठमाडौं । कांग्रेस–एमालेको नयाँ समिकरणलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ । नयाँ समिकरणमा भाग लिने निर्णय भएपछि पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।

प्रकाशित मिति:July 4, 2024