माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगे

  Sampatti News 2024

July 5, 2024

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सरकारी निवास बालुवाटार पुगेका छन् ।

पार्टीको १० औ महाधिवेशन सकिए लगतै नेपाल प्रधानमन्त्री पुगेका हुन् । कांग्रेस–एमाले सहमति पछि नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस–एमालेले राजीनामा दिन आग्रहलाई व्यवस्था गर्दै प्रचण्डले यहि २८ गते विश्वासको मत लिने भएका छन् ।

सोहि विषय र पछिल्लो घटनाक्रमका बारेरमा छलफल गर्न नेपाल प्रचण्डलाई भेट्न पुगेको बुझिएको छ ।

नेकपा एस ले यस अधि नै प्रचण्ड सरकारलाई समर्थन गर्ने प्रष्ट पारीसकेको छ ।

प्रकाशित मिति:July 5, 2024