कांग्रेस संसदीय दलको बैठक बस्दै

  Sampatti News 2024

July 6, 2024

काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । दिउसो ३ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्दै छ ।

यही असार १७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रकाशित मिति:July 6, 2024