आइतबार एमालेले संसदीय दलको बैठक बस्ने

Nepal Cover
२३ असार २०८१, शनिबार
image

काठमाडौं । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । आइतबार विहान १० बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठक संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । समसाययिक राजनीति घटनाक्रम र नयाँ सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ ।