आज एमाले संसदीय दलको बैठक बस्दै

Nepal Cover
२४ असार २०८१, आईतवार
image

काठमाडौं । नेकपा एमालेकां संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आजे बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल हुने बुझिएको छ ।