फिदिम नगरपालिकाका पूर्व मेयर नेम्बाङको निधन

  Sampatti News 2024

July 11, 2024

फिदिम । फिदिम नगरपालिकाका पूर्व मेयर ओनाहाङ नेम्बाङको निधन भएको छ । विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सामान्य उपचारका लागि फलोअपमा विराटनगर पुगेका नेम्बाङ्को मृगौलामा सामान्य समस्या देखिएपछि डाइलासिस गर्ने तयारी हुँदा हुँदै उनको निधन भएको पारिवारिक श्रोतको भनाई छ ।

प्रकाशित मिति:July 11, 2024