रास्वपाको प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप

  Sampatti News 2024

July 12, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति:July 12, 2024