पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द वीर अस्पताल भर्ना

Nepal Cover
२ श्रावण २०८१, बुधबार
image

काठमाडौं । डेंगु संक्रमण भएपछि पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्पताल भर्ना भएका छन् ।

ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द बुधबार दिउँसो अस्पताल भर्ना भएका अस्पतालले जनाएको छ ।

चन्दको अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ ।