अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड पुष्टि

Nepal Cover
३ श्रावण २०८१, बिहीबार
image

ऐजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड भएको पुष्टि भएको छ । बीबीसीका अनुसार वाइडेनले विराम परे भनेर समाजिक सञ्जालमा वाइडेनले लेखेका थिए ।

बाइडेनलाई कोभिड पुष्टि हुनु अगाडि डेमोक्रेटिक पार्टीका नेताहरुले भेट गरेका थिए ।