नेपाली कांग्रेको कार्यसमितिको बैठक आह्वान

Nepal Cover
४ श्रावण २०८१, शुक्रबार
image

काठमाडौं । नेपाली कांग्रेसले साउन २३ गतेका लागि कार्यसमिति बैठकको आह्वान गरेको छ ।

सत्तारुढ घटक नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

कांग्रेसले बैठकमा सरकार र पार्टीको आगामी कदम, सांगठानिक कार्ययोजनालगायत विषयमा छलफल गर्ने बताइएको छ ।

साउन २३ गते आइतबर दिउँसो १ बजेलाई बोलाइएको हो ।