लुम्बीनीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

Nepal Cover
७ श्रावण २०८१, सोमबार
image

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा(एमाले)का संसदीय दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । पार्टीको निर्दैशन अनुुसार गिरी मुख्यमन्त्री बन्न लागेका हुन् । पार्टीले महासचिव शंकर पोख्रेल निकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाउन अचानक निर्देशन दिएको हो।

यसअघि मुख्यमन्त्रीको तयारीमा जुटेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीबाट पछि हटेका हुन्।

तीन पटक मन्त्री बनेका आचार्य यसपटक संसदीय दलका नेतासमेत रहेका गिरीलाई उछिनेर मुख्यमन्त्री बन्न लागेका हुन्।