कालिमाटीमा आजको फलफूल तथा तरकारीको भाउ

Nepal Cover
८ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गाँजर लोकलको अधिकतम थोक मूल्य प्रतिकिलो ९५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ७५, आलु रातोको ७२, आलु सेतोको ५५, लौकाको ५०, तामा १२० रुपैयाँ कायम भएको छ।

यसैगरी अनारको ४००, अदुवाको २४०, राजा च्याउको ३०० रुपैयाँ मूल्य कायम भएको छ।