उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

September 8, 2020

काठमाडौँ । उपत्यकामा मंगलबार थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३ सय, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति:September 8, 2020