आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सर्यो

  Sampatti News 2024

August 2, 2024

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । आइतबार सरकारले काठमाडौं उपत्यकामा सार्वजनीक बिदा दिएपछि बैठक सोमबार दिउसो १ बजे बस्नेगरी सारिएको छ ।

आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति:August 2, 2024