काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरियता हेरफेर गरेका छन् ।
वरीयता हेरफेरअनुसार पर्यटन मन्त्री बद्री पाण्डे १४ नम्बरमा पुगेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेल घटुवा भएका छन् ।