माओवादी केन्द्रको स्थायी समिति बैठक आज सकिदै

Nepal Cover
२८ श्रावण २०८१, सोमबार
image

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज सकिँदैछ। आज बोल्ने क्रम सकिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबाफ दिएर बैठक सकिनेछ।

आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने माओवादी स्रोतले जानकारी दिएको छ। माओवादीभित्र यसपटक गम्भीर समीक्षा भइरहेको छ। नेतृत्वदेखि नीतिसम्म परिवर्तनका विषय बैठकमा उठेको छ।