रास्वपाको संसलीय दलको बैठक मंगलबार बस्ने

Nepal Cover
२८ श्रावण २०८१, सोमबार
image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। मंगलबार बिहान १०ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेको हो ।

बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने बुझिएको छ ।