कालिमाटीमा आज तरकारीको दर भाउ

Nepal Cover
२९ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार मंगलबार गाजर प्रतिकिलो ११५ रुपैयाँमा बिक्री भएको छ।

यस्तै बन्दा ७५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २२.३३, लाम्चो भान्टा ५५, तने बोडी ११०, घिउ सिमी ११५, टाटे सिमी ८५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ३५, घिरौंला ३५, झिगुनी ७५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ७५, भिण्डी ३५, पिडालु ८५, स्कुस ५५, रायो साग ८५, पालुङ्गो साग १४० र तोरीको साग ६५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ९५, सानो गोलभेडा ५५, टनेलको सानो गोलभेडा ६५, रातो आलु ६७.६७, सेतो आलु ५३.६७, प्याज ९५, कन्ये च्याउ १५६.६७, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली २१०, भेडे खुर्सानी ६५, अदुवा २१० र स्वदेशी लसुन २३३.३३ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।