बढ्यो सुनको भाउ, कसरी हुँदैछ कारोबार ?

Nepal Cover
२९ श्रावण २०८१, मंगलवार
image

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज दुई हजार एक सय रुपैयाँले बढेर तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

सोमबार तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको छ ।