रामहरि खतिवडा भन्छन् –‘सञ्चारमन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस्’

Nepal Cover
१८ भाद्र २०८१, मंगलवार
image

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारमन्त्रीलाई जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिन आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले आईजीपीको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक भएको बताए ।

उनले भने– ‘सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो । मन्त्रीलाई आग्रह छ जिब्रोमा ब्रेक लगाएर सदनमा जवाफ दिइयोस् ।‚’