फेरि, १९ उपसचिवको सरुवा

  Sampatti News 2024

September 4, 2024

काठमाडौं । हालै मात्र ५८ जना उपसचिवहरुको सरुवा भएकोमा फेरि १९ जनाको सरुवा गरिएको छ ।

अर्थ मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागका १९ उपसचिवको सरुवा गरेको हो ।

उपसचिव रामप्रसाद पाठक वीरगञ्ज भन्सार कार्यालय पुगेका छन् । पाठक रसुवा भन्सार कार्यालयमा थिए त्यहाँ तुलसी प्रसाद भट्टराईलाई पठाइएको छ ।

अरु को कहाँ ?

प्रकाशित मिति:September 4, 2024