आज निजामती दिवस मनाइँदै, को–को हुँदैछन् पुरस्कृत (सूची)

  Sampatti News 2024

September 7, 2024

काठमडाौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ आज २१ औं निजामती दिवस मनाइँदै छ । सोहि अवसरमा आज उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिँदै छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर निजामती सेवा दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति:September 7, 2024