लागू औषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

Nepal Cover
२७ भाद्र २०८१, बिहीबार
image

काठमाडौं । लागू औषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई कास्की प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको प्रहरी ले जनाएको छ ।

साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।

श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।