रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

  Sampatti News 2024

September 14, 2024

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ ।

राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट गराउने बैठकको एजेन्डा रहेको कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति:September 14, 2024