दुई वटा संसदीय समितिको बैठक आज बस्दै

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे अर्थ समितिको बस्दै छ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ ।

यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था ९वित्तीय र भौतिक०, प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

प्रकाशित मिति:September 18, 2024