आज मन्त्रिपरिषद्को बैठक बस्दै

  Sampatti News 2024

September 18, 2024

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साझा ५ बजेलाई मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरबारमा बस्ने बैठकले मन्त्रालयका नियमित एजेन्डाहरूमाथि छलफल हुने र थप एजेण्डाका विषयमा पनि छलफल हुने स्रोतले बताएको छ ।

प्रकाशित मिति:September 18, 2024