उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News

September 17, 2020

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५ सय ७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाको संक्रमण पछिल्लो समय तीब्र गतिमा बढिरहेको छ।

प्रकाशित मिति:September 17, 2020