काठमाडौं। सरकारले ४ सय १३ जना लेखापालको सरुवा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले ४१३ जना लेखापालको सरुवा गरेको हो।
कार्यालयले शुक्रबार गरिएको निर्णयअनुसार आइतबार सरुवाको विवरण सार्वजनिक गरेको हो।