संक्रमणबाट थप १० जनाको मृत्यु, उपत्यकामा मात्रै ६ जना

Nepal Cover
४ आश्विन २०७७, आईतवार
image

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको स्वास्थय मन्त्रालयले जानकारी दिएको छ। उपत्यकामा मात्रै ६ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ जना पुगेको छ ।

यो पनि पढ्नुहोस्

आइतबार थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि