थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Cover
६ आश्विन २०७७, मंगलवार
image

काठमाडौँ । मंगलबार देशभर थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ५९ महिला र ८ सय ९७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।