January 25, 2025
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक(डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरिएको छ ।
सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् । दोस्रोमा सुमित खड्का छन् भने तेस्रोमा ठाकुर प्रसाद पोखरेल छन्। ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस हुँदा एक जना पनि महिला परेका छैनन् ।
प्रकाशित मिति:January 25, 2025