नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को पास भए ? (नतिजासहित)

  Sampatti News Online

March 24, 2025

काठमाडौँ । लोकसेवा आयोगले लिएको नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं २१ बाहिनी अड्डा, तोपगाछी, झापाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

सेनाको विभिन्न तहका लागि मागिएको विज्ञापनको आयोगले नतिजा प्रकाशित गरेको हो । लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेद्वारहरुलाई तोकिएको समय र मितिमा उपस्थित हुन भनिएको छ ।

हेर्नुहोस् :

प्रकाशित मिति:March 24, 2025