March 24, 2025
काठमाडौं । नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् ।
सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ ९९० बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् ।
विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी छिन् ।
मनोनयन हुनु भएका सदस्यहरू
–ई. उज्ज्वल कोइराला, ताप्लेजुङ
–ई. प्रेमचन्द्र राय, महोत्तरी
–विजया श्रेष्ठ के.सी., ललितपुर
–प्रा. मोहनजंग शाह, बाँके
–डा. निरञ्जन कोइराला, कास्की
–कुमार लामिछाने, वर्दिया
–रमा के.सी., सुर्खेत
–प्रेमलाल चौधरी, कैलाली
–शेरबहादुर सार्की, बाजुरा
–दिलिप कार्की, कञ्चनपुर
प्रकाशित मिति:March 24, 2025
April 1, 2025
April 1, 2025