७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस (सूचीसहित)

Nepal Cover
४ बैशाख २०८२, बिहीबार
image

काठमाडौं । प्रहरीको जनपद समुहतर्फका प्रहरी नायव निरिक्षक (सई) लाई वरिष्ठ नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । ७५ जनालाई एक तह माथिल्लो पद वरिष्ठ सईमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

वैशाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो।

सूची: