संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा तथा गरेको छ। प्रशासनका तथा इन्जिनियरीङ तथा कृषि सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवा/कामकाज/काज खटाइएको हो ।
प्रशासनका तथा इन्जिनियरीङ तथा कृषि सेवाका सहसचिवको जिम्मेवारी हेरफेर भएको हो ।