प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Nepal Cover
२१ बैशाख २०८२, आईतवार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा नारायणी अस्पताल, वीरगंज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसमेत ९ जना र लुम्बिनी-मिसन जे.भी. उपर सार्वजनिक सम्पति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।