सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

Nepal Cover
२४ बैशाख २०८२, बुधबार
image

काठमाडौँ । लोकसेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज (बुधबार) एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

सशस्त्र प्रहरी बल नेपालको वि.नं. १/०८१-८२ (खुला र समावेशी) सशस्त्र प्रहरी बल नेपाल/साधारण समूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।