पेट्रोलियम पदार्थको मूल्य घट्यो

Nepal Cover
३ जेष्ठ २०८२, शुक्रबार
image

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

जस अनुसार पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।