कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट

Nepal Cover
१६ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपंक्षी मन्त्रालयमा ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन्। सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।