काठमाडौँ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका नेपाल प्रहरीका ११ अधिकारीको पदस्थापन गरिएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएका ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको हो । डीआईजीमा बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ । डीआईजी विनोद घिमिरेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय नक्सालमा पदस्थापन भएको छ ।
हेर्नुहोस् सूची :


