काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएको छ ।