पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?

Nepal Cover
१ श्रावण २०८२, बुधबार
image

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमका अनुसार आजै राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो। 

जस अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ घटेको छ ।