काठमाडौँ । सरकारले ९० जना शाखा अधिकृतको सरुवा भएको छ । अर्थ मन्त्रालयले मातहतका विभिन्न निकायमा कार्यरत अधिकृतहरुको सरुवा गरेको हो ।
प्राप्त विवरण अनुसार मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई विभाग तथा कार्यालयमा खटाइएको छ भने विभाग तथा कार्यालयमा रहेका अधिकृतहरुलाई मन्त्रालयमा सरुवा गरिएको देखिन्छ ।
हेर्नुहोस् सुची:



