आधा दर्जन भन्दाबढी उपसचिव र ४ लेखा अधिकृतको सरुवा (सुचिसहित)

Nepal Cover
११ भाद्र २०८२, बुधबार
image

काठमाडौं। महालेखा नियन्त्रक कार्यलयले ८ उपसचिव ४ लेखा अधिकृतहरुको सरुवा गरेको छ ।

कार्यलयले यहि भदौ महिनामा २ पटक लेखाका कर्मचारी सरुवा गरेको छ जसमा भदौ ६ गते को निर्णय अनुसार ५ जना उपसचिवको सरुवा तथा कामकाज मा खटाउको छ।

महालेखा नियन्त्रक कार्यलयले आवश्यकता अनुसार गरेको निर्णयमा २ जना उपसचिब(लेखा) कामकाजमा १० जना सरुवा गरि १२ जना कर्मचारीहरुको सरुवा गरेको छ।