कर्णाली प्रदेश सरकारले एकैपटक ६९ कर्मचारीहरूको सरुवा (सूचीसहित)
Nepal Cover
१७ भाद्र २०८२, मंगलवार
काठमाडौँ । कर्णाली प्रदेश सरकारले ६९ कर्मचारीहरूको सरुवा गरिएको छ । कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तरगतका स्वास्थ्य सेवाका कर्मचारीहरूलाई सरुवा गरेको हो ।