न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा (सूचीसहित)
Nepal Cover
१९ भाद्र २०८२, बिहीबार
काठमाडौं । न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ । आयोगले १७ सहसचिव र १३ उपसचिवको सरुवा गरेको हो ।
आयोगको बुधबार बसेको बैठकले न्याय समूह, सरकारी वकिल समूहका सहसचिव र उपसचिवको सरुवा गरेको हो ।
Post Views: 206