यी हुन् ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते (नामावली)

Nepal Cover
२३ भाद्र २०८२, सोमबार
image

काठमाडौं । काठमाडौंको ट्रमा सेन्टरमा ४९ जना घाइते उपचाररत रहेको प्रहरीले जनाएको छ । दिउसो ३ बजेसम्म १४ जनाको मृत्यु भइसकेको छ । विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइते उपचाररत छन् । अन्य अस्पतालहरूमा पनि घाइतेको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार, घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ ।

यी हुन् उपचार गराइरहेका घाइतेहरू :-