स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

Nepal Cover
२४ भाद्र २०८२, मंगलवार
image

 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ। 

‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, उनले भने थाहाखरबसँग कुरा गर्दै भने, ‘राजीनामा दिँदैछु।’